SHARE
टेक्नोलोजी खबर · शनिबार १४ भौ २०८२ १२:१८ AM · 1 मिनेट पढाइ

सामसङको भियतनामका कारखानाहरूले २ अर्ब फोनको कोशेढुङ्गा पार गरे

सामसङले भियतनाममा उत्पादनतर्फ एउटा प्रमुख कोशेढुङ्गा पार गरेको छ। भियतनाममा अप्रिल २००९ मा सञ्चालन सुरु भएदेखि सामसङका कारखानाहरूले २ अर्बभन्दा बढी स्मार्टफोनहरू उत्पादन गरिसकेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर