SHARE
टेक्नोलोजी खबर · शनिबार १४ भौ २०८२ ०१:४० AM · 1 मिनेट पढाइ

साउनसम्म ७०८ पालिकाका १६ हजारमाथि स्थानमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार, साढे ५ अर्ब हाराहारी खर्च

ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) को परिचालनमा सञ्चालित विभिन्न डिजिटल पूर्वाधार तथा दूरसञ्चार विस्तार कार्यक्रमले उल्लेखनीय प्रगति गरेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर