SHARE
कर्पोरेट समाचार · आइबार​ ३ साउन २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

दिगो र घाम पावरबीच इटहरीमा सोलार आधारित ईभी चार्जिङ प्रणाली बनाउन समझदारी

काठमाडौं। दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक टर्म शीटमा हस्ताक्षर भएको छ। दुवै कम्पनीका अनुसार यस सहकार्यले नेपालमा स्वच्छ, भरपर्दो र दिगो ऊर्जा पूर्वाधार विकासका साथै विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार