मदुशङ्काको ह्याट्रिकमा श्रीलंकालाई सफलता
एजेन्सी – श्रीलङ्काका तीव्र गतिका बलर दिल्शन मदुशङ्काले अन्तिम ओभरमा ह्याट्रिक पूरा गरेपछि जिम्बाब्वेविरुद्ध पहिलो ओडिआईमा ७ रनको नाटकीय जित दिलाएका छन्। २ सय ९९ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेलाई जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक थियो। तर मदुशङ्काले पहिलो बलमै ९२ रन बनाएक सिकन्दर राजालाई (९२ रन) बोल्ड गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
