पाकिस्तानसँग अफगानिस्तानको हार
एजेन्सी – कप्तान सलमान आघाले अविजित अर्धशतक र तीब्रगतिका बलर हारिस रऊफले ४ विकेट लिएपछि पाकिस्तानले शुक्रवार त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अफगानिस्तानलाई ३९ रनले पराजित गर्यो। शारजाहमा भएको आघाले ३६ बलमा ५३ अविजित रन बनाए । जसमा ३ छक्का र ३ चौका समावेश थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
