फेलिक्सको ह्याट्रिकमा अल नासरको जित
एजेन्सी – अल नासरले साउदी प्रो लिगको नयाँ सिजन उत्कृष्ट शैलीमा सुरुवात गर्दै अल तावउनलाई ५-० ले हराएको छ। नयाँ अनुबन्धित ज्वाओ फेलिक्सले ह्याट्रिक गर्दै चम्किए। कप्तान क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरे। अर्को नयाँ खेलाडी किङ्स्ले कोमानले पनि गोल गरे। फेलिक्स गत महिना चेल्सीबाट अल नासरमा पुगेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
