SHARE
कर्पोरेट समाचार · आइबार​ ३ साउन २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

एएसआई विक्रम भुजेल बने ‘बेस्ट पुलिस अफ द मन्थ’

काठमाडौं । प्रहरी सहायक निरीक्षक (एएसआई) विक्रम भुजेल २०८३ साल असार महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ बाट सम्मानित भएका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा कार्यरत भुजेल अपराध अनुसन्धानमा दक्ष अधिकृतका रूपमा परिचित छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार