SHARE
हाम्रो खेलकुद · शनिबार १४ भौ २०८२ ०३:४१ AM · 1 मिनेट पढाइ

स्कटल्याण्ड र नामिबियाबीचको खेल रद्द

एजेन्सी – क्रिकेट विश्व कप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्ड र नामिबियाबीचको खेल वर्षाका कारण रद्द भएको छ। क्यानाडाको ओन्टारियोस्थित किङ सिटीमा शुक्रवार स्कटल्याण्ड र नामिबियाबीचको ओडिआई वर्षाका कारण सुरु नै नभई रद्द भएको हो । टस नै वर्षाका कारण ढिलो भयो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद