SHARE
हाम्रो खेलकुद · शनिबार १४ भौ २०८२ ११:२९ AM · 1 मिनेट पढाइ

रोहितको शतकमा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद)- कप्तान रोहित पौडेलले शतकमा नेपालले एक दिवसीय खेलमा दक्षिण अष्ट्रेलियालाई २ विकेटले पराजित गरेको छ। जितको लागि २ सय ४३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो। ४५ रन जोड्दा नेपालले ४ विकेट गुमाइसकेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद