आयोजक द्वारा हिमालयन फुटसल गोल्डकपको उपाधि रक्षा
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन एफसीले दोस्रो हिमालयन फुटसल गोल्डकप २०८२ को उपाधि रक्षा गरेको छ । चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा शुक्रवार भएको फाइनलमा ठमेल एकता क्लबलाई १-० गोलले पराजित गर्दै हिमालयनले लगातार दोस्रो पटक उपाधि जितेको हो । प्रतिस्पर्धात्मक फाइनलमा एक मात्र निर्णायक गोल हिमालयनका श्रीकृष्ण श्रेष्ठले।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
