SHARE
कर्पोरेट समाचार · आइबार​ ३ साउन २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

अमेरिका–इरान द्वन्द्व थप चर्कियो, आक्रमणमा ६६ जनाको मृत्यु पुष्टि

अमेरिकाले आइतबार इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ। होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्वकाबीच यस घटनाले अमेरिका–इरान तनावलाई थप चर्काएको हो । मध्यपूर्वमा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले जारी राखेको आक्रमणका क्रममा अमेरिकाले प्रतिकारात्मक कारबाही गरेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार