पीपीए भएका अलपत्र जलविद्युत् आयोजनाको प्रगति २५ प्रतिशत कम भए ‘डिफल्ट’ नोटिस, योग्यलाई आरसीओडी थप्ने तयारी
काठमाडौं। सरकारले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर अझै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने अन्तिम मिति (आरसीओडी) थप गर्ने तयारी गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
