SHARE
हाम्रो खेलकुद · शनिबार १४ भौ २०८२ ०४:३३ PM · 1 मिनेट पढाइ

सिरिजमा नेपाल ‘ए’ को अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ‘ए’ ले टि-ट्वान्टी सिरिजमा तेस्रो खेलमा आसामलाई ९ रनले हराएको छ। यो जितमा नेपालले सिरिजमा २-१ को अग्रता बनायो। जितको लागि १ सय ९७ रनको लक्ष्य पछाएको आसाम २० ओभरमा १० विकेट गुमाउँदै १ सय ८७ रनमा समेटियो। आसामको लागि निहार डेकाले सर्वाधिक ४० रन र सुमित घाडीगसओनकरले ३६ रन बनाए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद