SHARE
कर्पोरेट समाचार · आइबार​ ३ साउन २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

हाइड्रोजन सवारी सञ्चालनको गृहकार्य गर्दै सरकार, सरोकारवालासँग सुझाव आह्वान

काठमाडौँ । नेपालमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास र सञ्चालनका लागि पूर्वाधार विकास मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ । यससम्बन्धी आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्ने उद्देश्यले मन्त्रालयले विज्ञ, विशेषज्ञ तथा सरोकारवालाहरूबाट लिखित सुझाव माग गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार