डिम्याट खातामा राष्ट्रिय परिचयपत्र नम्बर अनलाइनबाटै अद्यावधिक गर्न सकिने
काठमाडौं । एनआईसी एशिया क्यापिटलले ग्राहकलाई डिम्याट खातामा राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बर अनलाइनमार्फत नै अद्यावधिक गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ। क्यापिटलले प्रविधिमैत्री सेवा विस्तार गर्दै ‘लाइनमा होइन, अनलाइनमा’ भन्ने भाव अनुसार निक्षेप सदस्य (डीपी) सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउँदै आएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
