SHARE
कर्पोरेट समाचार · आइबार​ ३ साउन २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ‘सलिको सुरक्षा रन २०२६’ आयोजना

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा ‘सलिको सुरक्षा रन २०२६’ सम्पन्न गरेको छ। स्वास्थ्य, सचेतना तथा बीमाप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शनिबार आयोजित दौडमा ५०० भन्दा बढी धावकको सहभागिता रहेको कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार