५.८ अर्ब माथिको वैदेशिक लगानी स्वीकृत: धेरै परियोजना आईटीमा, ठूलो लगानी कृषिमा
काठमाडौं। आर्थिक वर्ष २०८२/८३ मा उद्योग विभागले कुल ५८ अर्ब १ करोड ८५ लाख ३०५ रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत गरेको छ। विभागका अनुसार उक्त अवधिमा १ हजार ११६ परियोजनाका लागि स्वचालित (अटोमेटिक) मार्ग र स्वीकृत (अप्रुभ्ड) मार्गमार्फत वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो।
