SHARE
बासुरी खबर · बिहीबार २२ जेठ २०८२ ०४:१३ PM · 1 मिनेट पढाइ

त्रिपुरामा निर्माण हुने भयो कृषि उपज संकलन केन्द्र

सिन्धुपाल्चोक । त्रिपुरा सुन्दरी गाउँपालिका ६ स्थित ड्याम साइडमा कृषि उपज संकलन केन्द्र निर्माण थालिएको छ। त्रिपुरा सुन्दरी गाउँपालिकाले खाद्य पोषण सुरक्षा सुधार परियोजनासँगको साझेदारमा सो केन्द्र निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिए।