मेलम्चीमा भव्यसँग मनाइयो विश्व वातावरण दिवस
सिन्धुपाल्चोक- विश्व वातावरण दिवस २०२५ मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मा विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। वातावरण संरक्षण तथा प्लास्टिकजन्य प्रदूषण न्यूनीकरणमा जनचेतना फैलाउने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको हो।
