SHARE
कर्पोरेट समाचार · आइबार​ ३ साउन २०८३ ०१:१७ AM · 1 मिनेट पढाइ

आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को पूर्वतयारीअन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेलि, ड्रोन र ¥याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने तयारी गरेको छ । विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्वारका लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्वसम्झौताबमोजिम हेलि, ड्रोन र ¥याफ्टिङ उपलब्धका लागि आग्रह गर्न लागको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार