SHARE
कर्पोरेट समाचार · आइबार​ ३ साउन २०८३ ०१:५८ AM · 1 मिनेट पढाइ

जलविरेमा बस ठोक्किँदा मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध, रोकिएका बस सञ्चालनमा

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा सुरक्षाका कारण रोकिएका सवारीसाधन आज बिहानदेखि सञ्चालनमा आए पनि जलविरे क्षेत्रमा दुई बस एकआपसमा ठोक्किँदा सडक पुनः अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालयले लगातारको वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार