SHARE
कर्पोरेट समाचार · आइबार​ ३ साउन २०८३ १२:२१ AM · 1 मिनेट पढाइ

२१ जिल्लामा बाढीको मध्यम ,कोशी ब्यारेजका ढोका क्रमशः खोलिने

काठमाडौं ।जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरेको छ । यससँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार