SHARE
कर्पोरेट समाचार · बिहीबार २२ जेठ २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

बर्दघाटमा सञ्चालित नबिल बैंकको दोस्रो चरणको उद्यमशीलता तालिम सम्पन्न

नवलपरासी । नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम अन्तर्गत आज बर्दघाट २५ युवालाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पसमा दोस्रो चरणको ६ महिना लामो तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र उपलब्ध गराइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार