SHARE
कर्पोरेट समाचार · शनिबार २ साउन २०८३ १२:३२ PM · 1 मिनेट पढाइ

विश्वकै ठूलो शालिग्राममा कालीगण्डकीको बहाव, पर्यटकहरु आकर्षित

काठमाडौं । मुस्ताङको जोमसोमस्थित कालीगण्डकी नदी किनारमा रहेको विश्वकै ठूलो मानिने २२ फिट अग्लो शालिग्राममा वर्षायामसँगै नदीको बहाव पुगेपछि यसको दृश्य थप मनमोहक देखिएको छ । साउन महिनामा बढेको कालीगण्डकीको पानीले शालिग्रामलाई छोएर बग्ने दृश्यले प्राकृतिक र धार्मिक सौन्दर्यलाई एकसाथ प्रस्तुत गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार