SHARE
कर्पोरेट समाचार · शनिबार २ साउन २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

झापामा विपद्का घटनामा २२ करोडभन्दा बढीको क्षति

भद्रपुर । झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने रु २२ करोड ७४ लाख ६० हजार नौ सय ५९ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार उक्त अवधिमा जिल्लामा ३५९ वटा विपद्का घटना अभिलेख भएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार