SHARE
काठमाण्डुपाटी · शनिबार १४ भौ २०८२ १०:२५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबिच द्विपक्षीय भेटवार्ता भएको छ । सांघाइ सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि शनिबार अपराह्न चीन पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थ्येनचिन अतिथि गृहमा भेटवार्ता गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी