SHARE
काठमाण्डुपाटी · शनिबार १४ भौ २०८२ ०१:५९ PM · 1 मिनेट पढाइ

पूर्वराष्ट्रपतिबारे एमालेको निर्णय संवैधानिक व्यवस्थाप्रतिको निष्ठा हो : महासचिव पोखरेल

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति पार्टीले गरेको निर्णय नेपालको संवैधानिक व्यवस्था र लोकतन्त्रप्रति निष्ठाको परिणाम रहेको बताएका छन् । शनिबार नेकपा एमाले गोदावरी नगर कमिटीद्वारा आयोजित बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पूर्वराष्ट्रपतिप्रति पार्टीले गरेको निर्णय नेपालको संवैधानिक व्यवस्थाप्रतिको निष्ठा भएको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी