SHARE
काठमाण्डुपाटी · शनिबार १४ भौ २०८२ ०२:१७ PM · 1 मिनेट पढाइ

चीनमा ओली–मोदी भेट अनिश्चित

काठमाण्डु – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गर्ने भनिएको भेटवार्ता अनिश्चित बनेको छ । प्रधानमन्त्री ओली चीन जानुअघि भेटवार्ता हुनसक्ने चर्चा भए पनि अहिले भेटवार्ता निश्चित हुन नसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी