SHARE
काठमाण्डुपाटी · शनिबार १४ भौ २०८२ ०३:०९ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली र राष्ट्रपति सीबिचको भेटवार्तामा के–के भयो ? (विज्ञप्तिसहित)

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनफिङसँग द्विपक्षीय भेटवार्ता गरी नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल गरेका छन् । नेपाली राजदूतावास बेइजिङले शनिबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै भेटमा दुवै नेताले आपसी हितका क्षेत्रमा सहयोगलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी