SHARE
काठमाण्डुपाटी · शनिबार १४ भौ २०८२ ०४:१२ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली र राष्ट्रपति सीबिच एक्लाएक्लै वार्ता, एससीओको सदस्यमा समर्थन गर्न आग्रह

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच एक्लाएक्लै भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली चीन पुगेपछि सुरुमा राष्ट्रपति सीसहित प्रतिनिधिमण्डलसँग २५ मिनेट सामूहिक कुराकानी भएको र त्यसपछि २० मिनेट दुवै समकक्षीबिच एक्लाएक्लै कुराकानी भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी