SHARE
कर्पोरेट समाचार · शनिबार २ साउन २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

काठमाडौंमा अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुँदै, स्टल बुकिङ खुला

काठमाडौं । नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका साथ आगामी मंसिरमा काठमाडौंमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३’ आयोजना हुने भएको छ । प्रदर्शनीका लागि साउन १ गतेदेखि स्टल बुकिङ पनि खुला गरिएको आयोजकले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार