उखु किसानको चेतावनी- अनिश्चितकालीन राजमार्ग बन्द गर्छौँ
काठमाडौँ । आन्दोलनरत उखु किसानले अनिश्चितकालीन राजमार्ग बन्द गर्ने सरकारलाई चेतावनी दिएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् । सरकारले उनीहरूको माग बेवास्ता गरेको बताउँदै उनीहरूले अब राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
