SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

रूसमा भएको युक्रेनी आक्रमणमा सातको मृत्यु, २४ जना घाइते

मस्को, साउन २ गते । पश्चिमी रूसमा भएकोे युक्रेनी ड्रोन आक्रमणमा सात जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएको क्षेत्रीय गभर्नर एभगेनी पेरभिशोभले शनिबार बताउनुभएको छ ।