SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

इरानले कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी

तेहरान, साउन २ गते । इरानले अमेरिकी आक्रमणको प्रत्युत्तर स्वरूप कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा प्रहार गरेको दाबी गरेको छ ।