SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

उच्च अदालत तुलसीपुरमा एक वर्षमा ७२५ मुद्दा फर्छ्यौट

गोकर्ण पौडेलतुलसीपुर, साउन २ गते । उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका एक हजार ६५ मुद्दामध्ये सात सय २५ मुद्दा फर्छ्यौट गरेको जनाएको छ।