SHARE
मकालु खबर · शनिबार १४ भौ २०८२ १०:४२ AM · 1 मिनेट पढाइ

मानव बेचबिखन सम्बन्धि ऐन छिटो पारित गर्न जोड

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को प्रथम संशोधन, २०८१ लामो समयदेखि संसदमा अड्कीरहेकाले यसलाई छिटोभन्दा छिटो पारित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।