SHARE
मकालु खबर · शनिबार १४ भौ २०८२ १०:५४ AM · 1 मिनेट पढाइ

प्रचण्डको शान विगतको जस्तो रहेन : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै एकजुट भई सडक आन्दोलनमा उत्रिन नेता, कार्यकर्ताहरूसँग आह्वान गरेका छन् । काठमाडौँमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले अब आन्दोलन गर्नुको विकल्प नरहेको बताए । बरु अब एक पटक फेरि जेल, नेल, यातना खान तयार हुनुपर्ने बताए ।