SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ १२:०० PM · 1 मिनेट पढाइ

बाँके–दाङ हुलाकी सडक निर्माणका लागि करिब चार अर्बको ठेक्का आह्वान

सिराज खाननेपालगन्ज, साउन २ गते । बाँके र दाङ जोड्ने अधुरो हुलाकी सडक निर्माणका लागि करिब चार अर्ब रुपियाँ बराबरको ठेक्का आह्वान गरिएको छ।