काठमाडौँ नेशनल मेडिकल कलेज र शुभश्री महिला समूहको संयुक्त आयोजनामा वृहत् स्वास्थ्य शिविर सम्पन्न
काठमाडौँ । काठमाडौँ नेशनल मेडिकल कलेज शिक्षण अस्पताल र शुभ श्री महिला समूहको संयुक्त आयोजनामा वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार अनामनगर, घट्टेकुलो स्थित काठमाडौँ नेशनल मेडिकल कलेजमा उक्त शिविर सम्पन्न भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
