नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक एक्स्पोः स्थानीय स्तरसम्म पुग्नेगरी सञ्चालन गर्न माग
काठमाडौँ । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेकट्रोनिक्स एण्ड होम अपलायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनीमा पुगेका उपभोक्ताहरूले प्रदर्शनीलाई स्थानीय स्तरसम्म पुर्याउने माग गरेका छन् । शुक्रवारबाट काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भएको प्रदर्शनीमा नेपालसहित विभिन्न देशका १ सय ५० भन्दा बढी स्टलहरू रहेका छन् ।
