SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

पहिरोले घ्याम्पेसाल–देउराली–ताकु सडक भासियो

गुणबहादुर रोकासुलीकोट, साउन २ गते । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको घ्याम्पेसाल–देउराली–ताकु सडकखण्डअन्तर्गत पन्द्रुङ कुनामा ठुलो पहिरो जाँदा सडक चिराचिरा परेर भासिएको छ।