SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ १०:३१ AM · 1 मिनेट पढाइ

धागोको डल्लो (कविता)

यो धागोको एउटा डल्लो मात्रै हो या हो जिन्दगी स्वयम्को ? अक्सर जाडोको सर्प जस्तो त्यसै त्यसै गुडुल्किएर बसिरहेको हुन्छ लिभिङ रुमको एउटा कुनामा धमिलो रङको कार्पेटमाथि कैले कैले छोरील...