SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

उद्भावनाको रात कथा

उसै पनि घरबाट बाहिर हेर्दा रात अनौठो लाग्थ्यो मलाई– निस्तब्ध, निस्पट्ट र धुवाँले भरिएको जस्तो ! डरत्रास अनि ढुकढुकी एकाएक बढ्छ ।