SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ १०:५० AM · 1 मिनेट पढाइ

हिमाली यायावरका कथा

उहाँ एक मग्न यायावर हुनुहुन्छ । उहाँले देशको साङ्गोपाङ्गो भूगोल आफ्नै पैतालाले नाप्नुभएको छ । हिमाल–पर्वतहरूको मौनता र नदी–गाडहरूका सुसेलीसँग प्रेमालाप गर्नुभएको छ ।