SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

भिडियो कल [कथा]

एक रात मुसलधारे पानी परिरहेको थियो । मुसलधारे पानीको आवाजले ८० वर्षीय हरिप्रसादलाई मुटु थाम्न गाह्रो प¥यो । यही आवाजले उनको निद्रा हरायो ।