बेनी–दरबाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध
अमृतप्रसाद पौडेल म्याग्दी, साउन २ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–४ फापरखेत स्थित घुमाउने भिरमा पहिरोका कारण बेनी–दरबाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
