SHARE
मकालु खबर · शनिबार १४ भौ २०८२ ०१:३९ PM · 1 मिनेट पढाइ

संघीय निजामती विधेयक भनेको ‘कुलिङ अफ पिरियड’ मात्रै भन्ने पारियो : मन्त्री न्यौपाने

काठमाडौँ । संघीय मामिला तथा प्रशासनमन्त्री भगवती न्यौपानेले कुलिङ अफ पिरियडलाई धेरै बहस र प्रचार गरिएकोप्रति असन्तुष्टि जनाएकी छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको शनिवार बसेको बैठकमा भएको संघीय निजामती सेवा विधेयक माथिको दफावार छलफलमा उनले उक्त असन्तुष्टि व्यक्त गरेकी हुन् ।