SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १ साउन २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

काठमाडाैं । विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । उनी विरुद्ध सम्पति शुद्धिकरण सम्बन्धी अनुसन्धान गरेर मुद्दा पेश गरेको थियो । आज बसेको इजालसले नामा राखेर वा धरौटी मागेर मुद्दा अघि बढाउन आवश्यक नरहेको निर्क्यौल निकालेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार