SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १ साउन २०८३ १२:३३ PM · 1 मिनेट पढाइ

अब एनटीसी ग्राहकले हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिएर नयाँ झिक्न मिल्ने

काठमाडौं। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले आजै (साउन १ गते) देखि उक्त सेवा सुरु गरिएको जानकारी दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार