SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १ साउन २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति: शोषण रोक्न नयाँ कानुन, पीडितका उजुरी ६ महिनाभित्र टुंग्याउने

काठमाडौं । सरकार र मिटरब्याज पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ। सहमतिसँगै विगत ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन स्थगित भएको छ। गत असार २५ गते जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच वार्ता टोली गठन गर्ने सहमति भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार